अमिरलाई बहराइन बाट फोन आयो

क्युएएनए
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई बहराइन बाट फोन कल आएको छ । त्यहाँको राजकुमार तथा प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाले हिजो फोन मार्फत अमिरलाई रमदान अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
कतारमाथी नकाबन्दी गर्ने राष्ट्र साउदी अरेबिया,युएई लगायत बहराइन पनि एक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो