नक्कली नोट सहित सात पक्राउ

सिआइडी विभााग अन्तर्गतको इकोनोमिक तथा साइबर क्राइम रक्षा विभागले नक्कली नोटको कारोबार गर्ने सात जनालाई चार झोला नक्कली नोट सहित पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा ६ अरब राष्ट्रका र एक युरोपेली मुलका नागरिक रहेका छन्  ।

उनीहरू बाट पीडितलाई  झुक्याउन तयार पारिएको कागज तथा अन्य सामान समेत बरामद गरिएको छ । सर्च वारेन्टका आधारमा गरिएको खानतलासीमा नक्कली नोट भेटिएकाे आन्तरिक मन्त्रालयले जनाएको छ । पक्राउ पर्ने ति व्यक्तिहरुले आफ्नो गल्ती स्वीकार गरेअनुसार उनीहरूलाई आवश्यक कारवाही अगाडी  बढाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button