शनिबारसम्म वर्षाको सम्भावना

देशको प्राय भूभागमा भोलि देखि शनिबारसम्म वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । अरेबियन पेनिन्सुलामा न्यून चाप प्रक्रियाको प्रभावका कारण अव्यवस्थित मौसम देखिने विभागले आज एक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको हो।
تقلبات جوية متوقعة من يوم الأربعاء وحتى مطلع الأسبوع القادم. #قطر
Unsettled weather conditions expected from Wednesday until the beginning of next week. #Qatar pic.twitter.com/BLZAaSqpy9
— أرصاد قطر (@Qatar_Weather) April 28, 2020
विभागको अनुसार शनिबारसम्म मौसम आंशिक बदली देखि पुरै बदली भई कडा हावाहुरी संगै केही स्थानमा वर्षा हुनसक्ने देखिएको छ।
विभागले यस अवधिभर समुद्री क्रियाकलाप गर्न अघि आधिकारिक सामाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो