राष्ट्रिय महिला फुटबल टीमलाई प्रधानमन्त्रीको ‘लञ्च’ सहितको निम्तो

काठमाडौं, कात्तिक १५-
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला फुटबल टोलीलाई बालुवाटार बोलाएका छन् ।बिहान ११ बजे फुटबल टीम र अफिसियललाई लञ्चसहित बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साफ च्याम्पियनसिपको बुधबारको फाइनलमा नेपाल बंगलादेशसंग २-१ गोलले पराजित भएको थियो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनको बाबजुद नेपाली टोली उपाधिको इतिहास रच्नबाट वञ्चित भयो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो