कतारमा पुरानो सिलिन्डर साट्न जुन महिना सम्मको म्याद

 


कतार इन्धन कम्पनी (वकुड) ले खाना पकाउने पुरानो निलो फलामे ग्यास सिलिन्डर लाई हलुका “सफाफ” सिलेन्डर संग साट्ने म्याद फेरी बढाएको छ । सिलिन्डर अब २०१७ को जुन भित्र साट्न सकिनेछ । ६ के.जी र १२ के.जी तौलमा रहेको नयाँ सिलिन्डरमा पहिलेको जति नै ग्यास हुने र अहिलेकै दरमा भर्न सकिनेछ भने सिलिन्ड साट्न  कतारी रियाल २६५ पर्नेछ ।

अब जुन महिना पछी पुरानो फलामे सिलिन्डर कतारमा बन्द हुनेछ । 

वकुडको अनुसार पहिलेको फलामे सिलिन्डर भन्दा बढी सुरक्षाका निमित्त उच्च स्तरका साथ डिजाइन भएको सफाफ सिलिन्डर अगालागी को बेला आगो प्रतिरोधात्मक र बिस्फोट समेत नहुने गरी बनाइएको छ ।

थप समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button