१ लाख ६८ हजार २०० सयमा झर्यो सुनको मूल्य

काठमाडौँ, कात्तिक २०-
नेपाली बजारमा आज (मंगलबार) सुन १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । तिहारपछि तोलामा २९०० घटेर सुन १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारअघि गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो