बिज्ञापन

दूतावासमा कर्मचारीको आवश्यकता

कतारस्थित नेपाली राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत सवारी चालकको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित अबको १५ दिन भित्र राजदूतावासमा दरखास्त दिन दूतावासले आज सूचना प्रकाशित गरेको छ ।

कतारमानै रही अन्यत्र काम गरी रहेकाहरुको हकमा निज हाल कार्यरत कम्पनीबाट रिलिज पेपर समेत संलग्न गरी राजदूतावासमा स्वयं उपस्थित भई दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि खबर गरिने सूचनामा उल्लेख गरिएको छ।

आवश्यक

पद/संख्याः ड्राइभर/मेसेन्जर – १

योग्यताः अंग्रेजी र अरेबिक भाषाको ज्ञान भएको । कतारको वैध सवारी लाइसेन्स वाहक र अनुभवीलाई विशेष ग्राह्यता दिईने ।

दूतावास जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button