जुलाई २३ तारिख।आइतबार।वि.सं. २०७४ साल साउन ८ गते।

– कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ जुलाई २३ तारिख।आइतबार। नेपाली मितिःवि.सं. २०७४ साल साउन ८ गते।शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ दिल्लागा। श्रावण कृष्णपक्ष।

तिथि– औंसी, १५:४९ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– पुनर्वशु, ११:०१ बजेउप्रान्त तिष्य।

योग– हर्षण, ६:५० बजेदेखि वज्र २८:०५ बजेउप्रान्त सिद्धि। करण– नाग, १५:४९ बजेदेखि किंस्तुघ्न, २६:४७ बजेउप्रान्त वव। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– कर्कट।

दोहामा सूर्योदयः ०४:५६ बजे  र  सूर्यास्तः ६:२४ बजे हुनेछ ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४४ डिग्री र न्युनतम तापक्रम २७ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९३ पैसा र नेपाली बिक्रि दर २८  रुपैंयाँ ०९ पैसा रहनेछ । आज को यो दर हिजो को भन्दा ३० पैसा कम रहेको छ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

 सुनको दर -भाऊ
२४ क्यारेट सुन = १५५.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४५.५०  कतारी रियाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button