इदमा खुला मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने

न्यु राइजिङ्ग पाण्डा एफसीको आयोजनामा आउने इद अल अधाको पहिलो दिन बाट खुला मैत्रीपुर्ण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । दुखान राेडमा अवस्थित ग्रीन लाईन लेबर क्याम्पको खेल मैदानमा प्रतियोगिता आयोजना हुनेछ।
उक्त प्रतियोगिताको लागि इच्छुकले टीम दर्ता गराउन आयोजकले पक्षले आग्रह गरेको छ । टिम दर्ता शुल्क जम्मा ५०० रियाल रहेको छ। दर्ता गर्न र थप जानकारीको लागि ७०६११३५२ ,७०६५६७५६ मा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो