राजदूत पौडेलले कतारका अमिरलाई ओहोदाको प्रमाणपत्र बुझाए

कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

नवनियुक्त राजदूत पौडेलले अमिरी दिवानमा आज आयोजित एक समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको कतार न्युज एजेन्सीले जनाएको छ ।

समारोहमा अमिरले राजदूत पौडेललाई सफल कार्यकाल तथा दुई देश बीचको सम्बन्ध मजबुत राख्नका लागि स्वागत सँगै शुभकामना व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
17
मनपर्‍यो
खुसी लाग्यो
8
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
8
रुन मन लाग्यो
हाँसो लाग्यो
27
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button