धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किए

धाडिङ,कात्तिक २१-
धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् । मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस ठोक्किएका हुन् ।
दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जानकारी दिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो