
अंग्रेजी मितिः इश्वी सन् २०१८ फेब्रुवरी २३ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन ११ गते।बिहीबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष।तिथि– अष्टमी, २१:५४ बजेउप्रान्त नवमी। नक्षत्र – कृत्तिका, १०:२३ बजेउप्रान्त रोहिणी। योग– वैधृति, २५:४७ बजेउप्रान्त विष्कम्भ। करण –भद्रा, १०:५४ बजेदेखि वव, २१:५४ बजेउप्रान्त वालव। आनन्दादिमा छत्र योग। चन्द्रराशि– वृष।।
दोहामा सूर्योदयः ०६:०२ बजे र दोहामा सूर्यास्तः १७:३२ बजे हुनेछ ।
राहुकालः १०:२२ देखी ११:४७ बजे सम्म । शुभ मुहूर्त : ११:२४ देखी १२:१० बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २७ डिग्री र न्युनतम तापक्रम १४ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५४.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१६४.०० कतारी रियाल रहेको थियो ।