प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं, कात्तिक २१-

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार भएको छ । ओलीका सचिवालय सदस्य प्रकाश सिलवालका अनुसार ज्वरो आएपछि गरिएका परीक्षणको रिपोर्ट सामान्य आएको छ ।

“स्वास्थ्य अवस्था सुधारउन्मुख छ । उहाँको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य छन्,” उनले भने ।

ज्वरो आएपछि मंगलबारबाट प्रधानमन्त्री ओलीको भेटघाटका कार्यक्रम रोकिएको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button