बिज्ञापन

विश्वकपको बेला आवतजावतमा रोकतोक हुँदैन : एससी

सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का आधिकारिक प्रवक्ता खालेद अल-नामाले विश्वकपको समयमा आप्रवासी नागरिकलाई देश प्रवेशमा प्रतिबन्ध लगाउने अफवाह सत्य नभएको बताएका छन् ।

कतार टिभीसँग कुरा गर्दै उनले कतार विश्वकपको बेला नागरिक वा बासिन्दाको प्रवेश र निकासमा कुनै असर नपर्ने र प्रतिवन्धको हल्ला झुटाे भएको बताएका छन् ।

विश्वकप आयोजनाको तयारी शत प्रतिशतले सकिएको र अब मात्र दर्शकको अनुभव सुन्न आतुर भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button