सफारीमा १०,२०,३० को प्रमोसन

कतारको सफारी आउटलेटहरुमा हिजो देखी १०,२०,३० को प्रमोसन सुरु भएको छ ।प्रमोसन अबु हमुवर मा रहेको सफारी मल,सल्वा रोडमा रहेको सफारी हाइपर मार्केट र उम सलाल मा रहेको सफारी सपिड्ग कम्प्लेक्स मा लागु हुने सफारी ग्रुप अफ कम्पनिज ले जानकारी दिएको छ ।
प्रमोसन फलफुल तरकारी,कस्मेटिक्स,खेलकुद तथा स्कुल समाग्री,रिचार्जेबल ट्रीम्रर,लाईट्स,मेमोरी कार्ड,फ्ल्यास ड्राइभ जस्ता सामानहरु मा लागु भएको छ ।
त्यस्तै अबु हमुर मा अवस्थित सफारी मल मा ८ देखी १० तारिख सम्म बेलुका ६:३० देखी नि:शुल्क साङ्गितिक कार्यक्रम पनि आयोजना हुँदैछ ।
प्रोमोसन सँगै ५० रियाल को सामन खरिदमा राफल कुपन प्राप्त गरी हरेक महिना लक्की ड्र मार्फत २० ओटा टोयोटा क्याम्री कार जित्न सकिनेछ ।आगामी लक्की ड्र अगस्ट ३० तारिख खुल्दैछ ।
प्रमोसन हेर्न यहाँ थिच्नुहोला ।
