बिज्ञापन

आज र भोलि वर्षाको सम्भावना

आज र भोलि देशको केही स्थानमा कडा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम विभागले बताएको छ ।

” आज  र भोलि आइतबार अपरान्हको समयमा  स्थानीय बादल विकास हुने हुँदा  हल्का वर्षा हुने सम्भावना रहेको छ । जुन धुलो सहितको हावाहुरीमा परिणत हुनेछ,” विभागले आफ्नो एक्समा लेखेकाे छ ।

समयमा हावाको गति १० हुँदै ६५ किलोमिटर प्रति घण्टा सम्म पुग्न सक्नेछ । त्यस्तै प्रत्यक्षता भने २ किलोमिटर भन्दा तल रहनेछ । सामुद्रिक गतिविधिका लागि भने कुनै सावधानी दिईएको छैन ।

यसअवधिभर देशको तापक्रम २३ देखि १६ डिग्री सेल्सियस बिच रहने विभागले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
7
मनपर्‍यो
खुसी लाग्यो
9
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button