दोलखामा भूकम्पको धक्का

काठमाडौं,कात्तिक २२-

दोलखामा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार साँझ ७ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको हो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button