आकस्मिक सेवाका लागि ‘९९९’

कतारमा आपतकालीन अवस्थामा सम्पर्क गरिने फोन नम्बर ९९९ हो।यो अल फाज्जा (प्रहरी),ट्राफिक विभाग,नागरिक रक्षा विभाग(दमकल), कोस्ट गार्ड (समुन्द्री सुरक्षा),आन्तरिक सुरक्षा फौज,एम्बुलेन्स लगायत आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिन्छ।

यसको प्रयोग कसरी गर्ने?

१.आपतकालीन घटना हुन साथ ९९९ मा कल गर्नुहोस्।

२.घटना बारे पूर्ण जानकारी दिनुहोस्।

३.घटना भएको स्थानको विवरण दिनुहोस्।घर भए निलो बोर्ड मा लेखिएको घर नं, स्ट्रिट नं र आफ्नो मोबाइल नम्बर दिनुहोस्।

४.धैर्यताका साथ त्यहाँ बाट दिइएको निर्देशन पालना गर्नुहोस्।

अन्य उपयोगी फोन नम्बर

१.विदेशी कल सोधपुछ – १५०

२.पानी तथा बिजुली करहमा – ९९१

३.हमद अन्तराष्ट्रिय विमानस्थल – ४०१०६६६६

४.श्रम विभाग – ४४५०८१११,४४४०६५३७

५.मोवासलत(कर्वा) ट्याक्सी – ४४५८८८८८

६.कतार एयरवेज – ४४४९६०००

७.हमद मेडिकल कर्पोरेशन – ४४३९२२२२,४४३९३३३३

८.आन्तरिक मन्त्रालय – ४०२५३३७१,४०२५३३७२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button