अमीर द्वारा युगान्डाको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना ब्यक्त

अमीर शेख तमीम बिन हमद अल थानी र उप अमीर शेख अब्दुल्ला बिन हमद अल थानीले युगान्डाको स्वतन्त्रता दिवसको अवसरमा त्यहाँको राष्ट्रपति योवेरि कगुता म्यूसेभेनीलाई बधाई सन्देश पठाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button