राहदानी लिन आउन दूतावासको आग्रह

कतारस्थित नेपाली राजदूतावासमा १ डिसेम्बरसम्म आवेदन फारम बुझाएका मध्येहरुको राहदानी तयार भई आएको दूतावासले जानकारी दिएको छ ।
पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी सार्वजनिक विदाका दिन बाहेक हरेक दिन ११ बजे देखि दिउँसो ३ बजे सम्म वितरण हुनेछ।
राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ थिच्नुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
5
मनपर्यो
28
खुसी लाग्यो
5
दुःख लाग्यो
2
रुन मन लाग्यो
2
हाँसो लाग्यो
3
रीस उठ्यो
One Comment