गायक हेमन्त शर्मा अस्ट्रेलियाको सिड्नीमा सम्मानित

सिड्नी, कात्तिक २५-

गायक हेमन्त शर्मा अस्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा विशेष समारोकार्यक्रममा हेमन्तले आफ्ना लोकप्रिय गीत समेत प्रस्तुत गरेका थिए । सांगीतिक कार्यक्रमको दौरान तीन सातादेखि अस्ट्रेलियामा रहेका हेमन्त विभिन्न सहरमा नेपालीमाझ गुञ्जिइसकेका छन् ।

हेमन्तको अस्ट्रेलिया सांगीतिक यात्राको संयोजन दिदीबहिनी इभेन्टले गरेको हो ।

 

 

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button