बिज्ञापन

आज मार्च १८ तारिख।आइतबार।चैत ४ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च १८ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल चैत ४ गते।आइतबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– त् प्रतिपदा, १८:३५ बजेउप्रान्त द्वितीया। नक्षत्र– उत्तरभाद्रपदा, २०:२३ बजेउप्रान्त रेवती। योग– शुक्ल, १९:४० बजेउप्रान्त ब्रह्म। करण– किंस्तुघ्न, ६:३८ बजेदेखि वव, १८:३५ बजेउप्रान्त वालव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि–   मीन। 

दोहामा सूर्योदयः ०५:४० बजे  र दोहामा सूर्यास्तः १७:४३ बजे हुनेछ ।

राहुकालः १६:१० देखी १७:४० बजे सम्म  । शुभ मुहूर्त : ११: १८ देखी १२:०५ ।

दोहाको मौसम 

आज दोहाको उच्च तापक्रम ३२ डिग्री र न्युनतम तापक्रम १७ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६२ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button