पूर्वमन्त्री अधिकारी पक्राउको सूचना कोशी प्रदेशसभा सचिवालयमा टाँस

विराटनगर, कात्तिक २६-
कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउको सूचना कोशी प्रदेशसभा सचिवालयमा टाँस गरेको छ ।
संसद सचिवालयका प्रवक्ता गौतमराज अमात्यले सूचना निकालेर सांसद अधिकारी पक्राउ परेको जानकारी सूचना टाँस गराएका छन् । सूचनामा सांसद अधिकारी २०८१ कात्तिक २५ गते पक्राउ परेको उल्लेख छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो