सवारीको प्राविधिक निरीक्षण शुल्क दोब्बरले बढ्यो

सवारी दर्ता (स्तिमारा) नविकरण गर्न आवश्यक वार्षिकी प्राविधिक निरीक्षण शुल्क दोब्बरले बढेको छ।कतारमा सवारी निरीक्षण गर्न जिम्मा लिएको फाहेसले जुलाई १ बाट लागू हुनेगरी नयाँ शुल्क जारी गरेको आजको पेनिनसुला पत्रिकाले लेखेको छ।
जारी नयाँ शुल्क अनुसार निजी कार निरीक्षणको १५० र ट्रेलरको ३०० कतारी रियाल पर्नेछ।त्यस्तै बाहिरी निरीक्षण शुल्क अझ बढी पर्नेछ।
फहेस केन्द्रमा सवारी निरीक्षणको नयाँ शुल्क

बाहिर निरीक्षण गर्दा लाग्ने शुल्क
