रवि भेट्न हिरासतमा पुगे दुई उपभापतिद्वय

पोखरा, कात्तिक २६-
प्रहरी हिरासतमा रहेका राष्ट्रिय पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उपभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीमा भर्खरै उनीहरू भेट्न पुगेको रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले जानकारी दिएकी छिन्।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो