गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौँ, कात्तिक २७-
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो