कतारमा कोरोनाभाइरस संक्रमितको संख्या ५३७ पुग्यो

आज थप ११ जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५३७ पुगेको छ । त्यस्तै अहिले सम्म ४१ जना निको भएर घर फर्केका छन् । आज सम्म १२२५८ को जाँच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो