भाग -१

कतार प्रस्थान अगाडी

प्रश्न १. तपाई कतार कसरी आउनुहुन्छ ?

सरकारी कामदारको रुपमा : राज्यले पठाएको कामदार छनौट प्रितिनधिले वा कतार सरकार कामदारको गृह देशको सरकार बीचको कतारको सरकारी सेवामा काम गर्ने सहमति अनुसार।

निजी क्षेत्रको कामदारको रुपमा : ठेकेदार वा प्रत्य रुपमा काम दिने संस्था वा व्यक्तिले, निजी क्षेत्र वा साझेदार कम्पनीले करारमा लिएर ।

प्रश्न २ . यो जानकारी कसका लागी ?

“कामदार” पुरुष वा महिला, कतारी वा गैर कतारी कामदार ।

निजी क्षेत्रका कामदारहरुको लागि, कम्पनि कामदारहरुको लागि जुन कतारी राजधानीमा कम्तिमा पनि ५१% छन्, र जसको मुख्य कार्यलय कतारमा छ ।

यहाँ उल्लेखित नियमहरु सरकारी क्षेत्र र सरकारी कम्पनी, सघंसंस्था,कतार पेट्रोलियमले खोलेका एजेन्सीहरुको साथै विशेष कानून अनुसार कायर्रत निजी सुरक्षाबल तथा समुन्द्री किनारामा काम गर्ने कामदारको हकमा लागुहुँदैन ।

साथैअस्थाई काममा भएका कामदारहरु परिवारका सदस्याहरु जो काम गदर्छन् तर रोजगारदाता वा मालिकसंगै वा उनीहरुकै खर्चमा बस्छन्।

उनीहŁलाई पिन यस पिÖतकामा

ु उÐलेिखत िनयमहŁ लागुहुदँनै । यो

िनयमहŁ िकसानको Łपमा काम गनेर्कामदारहŁ, गोठालाहŁ, कृिष उÂपादन

प्रशोधन र िबिक्र िवतरण गनेर्कÌपनी र फामर्का मेिसन चालकहŁ बाहेक, का

लािग लागुहुदँनै ।

यो पिÖतकाका

ु िनयमहŁ चालक, भाÆछे, ससार

ु , े माली आिद घरले ु

कामदारका लािगपिन लागुहुदनै ।

प्रायोजकÂव कानू

न सÌबिÆध ÊयवÖथा सÌबिÆधत सबैिवदशीहŁको े हकमा

लागुहुनेछ ।

प्रij. ३. कतार आउनुअिघ केकुरामा सचेत हु

नुजŁरी छ ?

“िभसा ÊयापिरहŁ” लेतपाईलाई िदनेझठा

ु आĵासनहŁ जÖतैउ ̧च तलव,

राम्रो आवशीय ÊयवÖथा र पिरवारको उ ̧च सखु सिवधा

ु जÖता कुराबाट

सचेत हुनपछु र् । ÂयÖता मािनसहŁ िभसाको शÐकु िलएर िछटो फाइदा

कमाउनेकुरामा मात्र केिÆद्रत हुÆछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button