तापक्रम बढ्ने

गएको साता देखि लगातार बढेको चिसो भोलि बाट घट्ने भएको छ। भोलि बिहिबार देखि तापक्रम बढ्दै जाने कतारको मौसम विभागले बताएको छ। तापक्रम विशेषगरी शनिबार र अाइतबार बढेर २९ डिग्री सम्म पुग्नेछ । देशको मध्य भागमा भने यो ३२ डिग्री सम्म पुग्ने विभागले पूर्वानुमान गरेको छ।

दक्षिणपुर्व देखि दक्षिण तर्फको वायुको प्रभावले गर्दा तापक्रम बध्न लागेको विभागले जानकारी समेत दिएको छ। आज सम्म दोहाको अधिकतम तापक्रम १९ डिग्री  सम्म मापन गरिएको छ ।

यो सिजनकै सबैभन्दा चिसो सोमबार र मंगलवार अबु सम्रामा २ डिग्री मापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button