कोरोनाभाइरस : कतारमा अहिले सम्मकै उच्च संक्रमित देखियो

आज नयाँ ५६० जना कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमित भेटिएका छन् भने ४९ जना निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ४६६३ पुगेको छ ।
हालसम्म ४६४ जना निको भएर घर फर्किएका छन् भने ४१९२ जना उपचारत छन् । आज सम्म ५८३२८ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ७ जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/zCopHc4GDX
— وزارة الصحة العامة (@MOPHQatar) April 17, 2020
कतार लगायत खाडी मुलुकमा भाइरसको स्थिति उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुन्नुहोस् अडियोमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो