रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, कात्तिक २९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।
बैठक सिंहदरबारमा साढे १ बजेबाट सुरु हुनेछ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो