नेपाली दूतावास भोलि बन्द रहने

कतारस्थित नेपाली दूतावास भोलि बन्द हुने भएको छ।दूतावासले आज सूचना प्रकाशित गर्दै कतारको राष्ट्रिय दिवस(नेशनल डे) को अवसरमा भोलि १८ तारिख सोमबार बन्द रहने जानकारी गराएको हो।साथै पर्सी १९ तारिख देखि दूतावास पूर्णरुपमा सञ्चालनमा हुने सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button