दूतावासले वेबसाइट परिवर्तन गर्यो

कतारस्थित नेपाली दूतावासले आफ्नो वेबसाइट परिवर्तन गरेको छ। नयाँ वेबसाईट   qa.nepalembassy.gov.np दूतावासले हिजो देखि सञ्चालनमा ल्याएको हो। यसअघि दूतावासको वेबसाइट eondoha.gov.np रहेको थियो।

नयाँ वेबसाइट बाट राहदानी, भिषा, यात्रा कागजपत्र, एमआरपी, एनआरएन आईडी लगायत अन्य दूतावास सम्बन्धी कागजपत्रहरुको सेवाहरु बुझ्न सकिन्छ। यद्यपि वेबसाइट पूर्णरुपमा तयार भने भएको छैन।

बिज्ञापन : कतारमा छक्का पन्जा २

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button