एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक

काठमाडौँ, कार्तिक ३०–
नेपाल प्रिमियर लिग (एनपीएल)को मुख्य प्रायोजकमा सिद्धार्थ बैंक जोडिएको छ ।
अब सिद्धार्थ बैंक एनपीएल २०२४ हुने भएको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा हुँदैछ । जसमा ८ फ्रेन्चाईज टिम रहेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो