एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसले गर्ने

काठमाडौँ, कार्तिक ३०–
नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रशारण भारतीय चर्चित च्यानल स्टार स्पोर्टसले गर्ने भएको छ ।
क्यानले आज औपचारिक रुपमा स्टार स्पोर्टस अफिसियल ब्रोडकास्ट पार्टनर रहेको जानकारी दिएको हो । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा कुल ८ वटा फ्रेन्चाइज टिमहरु रहेका छन् ।
यस लिगमा भारतीय चर्चित क्रिकेटर शिखर धवन, मार्टिन गुप्टिल, बेन कटिङलगायतका विश्वस्तरीय खेलाडीहरु खेल्दैछन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो