तेलको भाउ घट्यो

जुलाई महिनामा तेलको भाउमा घट्ने कतारको उर्जा तथा औधोगिक मन्त्रालयले जनाएको छ ।

भोलि जुलाई १ तारिक सोमबारदेखि लागू  हुनेगरी प्रिमियम पेट्रोलको भाउ प्रति लिटर १ .७० रियाल, सुपरको प्रति लिटर १.७५ रियाल र डिजलको १ .८५ रियाल प्रति लिटर  रहनेछ।

 

सन्  २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button