आज जुलाई ८ तारिख ।आइतवार।असार २४ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ जुलाई ८ तारिख ।आइतवार। नेपाली मितिः २०७५ साल असार २४ गते ।
शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष । तिथि–दशमी, १८:४४ बजेउप्रान्त एकादशी।नक्षत्र– भरणी, २७:१९ बजेउप्रान्त कृत्तिका। योग– धृति, २३:४८ बजेउप्रान्त शूल। करण– वणिज, ७:१६ बजेदेखि भद्रा, १८:४४ बजेउप्रान्त वव। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मेष।
दोहामा सूर्योदयः बिहान ४:४९ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२८ मा हुनेछ ।
राहुकालः १६ :४३ देखि १८ :२४ बजे सम्म । शुभ मुहूर्त :११:११ देखि १२:०५ सम्म ।
अाजको मौसम
आज दोहाको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।

आजको विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर ३० रुपैंयाँ १९ पैसा र नेपाली बिक्रि दर ३० रुपैंयाँ ३५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५६.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४६.५० कतारी रियाल रहेको थियो ।