आजको राडर अपडेट

सवारी दुर्घटना कम गर्न मन्त्रालयले आज ७ स्थानमा मोबाइल राडर जडान गरेको छ।
मोबाइल राडरहरु आज नोभेम्बर १५ तारिख बुधबारको दिन शमाल हाइवे(१२०किमी/ घण्टा),सल्वा रोड(१२०किमी/घण्टा), दुखान-शाहानिया(१२०किमी/घण्टा),अर्विटल हाइवे (१२०किमी/घण्टा)एयरफोर्स रोड(१००किमी/ घण्टा),अल वाब(८०किमी/घण्टा),अल दफ्ना(८० किमी/घण्टा) राेडहरुमा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।

राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।
