चामल बोकेको ट्रक त्रिशूली नदीमा खस्यो, तीन जनाको उद्दार

चितवन, मंसिर ४-

नवलपरासीबाट चामल बोकेर काठमाडौं जाँदै गरेको लु २ ख ३५० नम्बरको ट्रक आज बिहान धादिङको बेनिघाट रोराङ्ग गाउपालिका–१० स्थित हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको छ ।

ट्रकमा सवार तीन जनाको उद्दार गरी उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ । त्रिशूलीमा ट्रकको थोरै भाग मात्रै देखिएको छ । थप विवरण आउने क्रममा छ ।

तस्वीरः अनिल रिजाल

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button