सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो

काठमाडौँ, मंसिर ४-
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो