अपडेट : यस्तो छ “कबड्डी कबड्डी कबड्डी” चलचित्रको हल तथा शो समय

हालै मात्र नेपालमा ५१ दिन मनाउन सफल नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी” कतारका दुई सिनेमा घरमा प्रदर्शन हुने भएको छ ।
धेरै लामो समय पछी प्राय कतारको सिनेमा हलहरुमा चल्दै आएको टिकट दर अनुसार नै आज द मलमा र भोली देखी ग्राण्ड मलमा एकसाथ प्रदर्शनमा आउन लागेको हो ।
ग्राण्ड मलमा समय अभावका कारण आज बिहीवार फिल्म प्रदर्शन नहुने आयोजक दिपक बताउछन् ।
टिकट दर : २० रियाल
● द मल -हिलाल : दिउँसो २:०० बजे र दिउँसो ४:३० बजे
टिकट दर : ३५ रियाल
*द मल (The Mall ) हिलाल स्थित डि रिङ्ग रोड वा एरपोर्ट लुलु नजिकैरहेको छ ।
अन्लाईन बूकिङ्गका लागि : QTickets
थप जानकारीका लागि कहाँ कसलाई सम्पर्क गर्ने ?
-दिपक – 70008781
-निमा – 66334384