ठाकरको बलमा आउट भए शिखर धवन

काठमाडौं,मंसिर १७-
कर्णाली याक्सका ओपनर शिखर धवन सस्तैमा आउट भएका छन् । भारतीय पूर्वक्रिकेटर धवनलाई जनकपुर बोल्ट्सका हर्ष थाकेरले १४ रनमा आउट गरेका हुन् । धवनले ३ चौका प्रहार गरे ।
अहिले कर्णालीले ५.५ ओभरमा २ विकेट गुमाएर ३० रन बनाएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो