दुर्गा प्रसाईं पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन गरिँदै

काठमाडौँ, मंसिर ५-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनको तयारी गरिएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बुधवार माइतीघरमा प्रदर्शन गर्न लागेको बताइएको छ ।
साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिनका लागी प्रहरीले आज प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो