यो तस्करसँगको लडाई होः दुर्गा प्रसाईँ

काठमाडौँ, मंसिर ५-
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तस्करसँग आफ्नो लडाई जारी रहेको बताएका छन् । अदालत लगिँदै गर्दा उनले प्रहरी घेराबाट भने –’तस्करसँगको लडाइँ हो है यो ।’
उनको आज म्याद थप हुँदै छ। प्रहरीले हिजो पक्राउ गरेर प्रसाईँलाई आज पेस गरेको हो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो