वर्षाको सम्भावना घट्यो,चिसो बढ्ने

आउने दिनहरुमा वर्षाको सम्भावना घट्ने र चिसो बढ्ने कतारको मौसम विभागले बताएको छ ।

उत्तर पश्चिमी वायु सक्रिय हुने हुँदा देशको प्राय भुभागमा आज देखि चिसो बढ्नेे विभागले बताएको छ ।

यस समयमा उच्च तापक्रम १८ देखि २२ र न्यूनतम तापक्रम १० देखि १५ डिग्री सेल्सियस बिच रहनेछ।

यसै बिच उक्त समयावधि भर समुन्द्री क्रियाकलाप नगर्न विभागले सावधान गरेको छ। साथै मौसम बारे अपडेट लिन बिभागको आधिकारिक सामाजिक सन्जाल फलो गर्न विभागले अनुरोध सम्म गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
11
मनपर्‍यो
खुसी लाग्यो
20
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
7
रीस उठ्यो
Back to top button