आज थप २२८ जनामा कोरोना भाइरस देखियो

आज नयाँ २२८ जना कोभीड-१९ (कोरोना भाइरस) संक्रमित भेटिएका छन् भने ८ जना निको भएका छन् ।  यो संगै कतारमा भाइरस संक्रमितको संख्या १८३२ पुगेको छ ।

हालसम्म १३१ जना निको भएर घर फर्किएका छन् भने कुल ३८१०८ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ४ जनाको मृत्यु भएको छ ।


थप नयाँ २२८ जना मध्ये अधिकाँश संक्रमित ब्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु छन् । त्यसैले छिन छिनमा सावुन पानीले हात धोऔं , सकिन्छ भने सेनिटाईजर प्रयोग गरौं र  कुराकानी गर्दा २ मीटर जति टाढै (सोसल डिस्टेन्स) बाट गरौं ।

 

यो पनि पढौ

निजी क्षेत्रका कामदारले ६६ घण्टा मात्र काम गर्नुपर्ने 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button