पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

काठमाडौं, मंसिर ७-
पाकिस्तानमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा उक्त हताहत भएको हो ।
आक्रमणमा महिला र बालबालिका पनि मारिएका छन् । १६ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।
बिहीबार बन्दुकधारीले आक्रमण गरेका थिए । करिब दुई सय यात्रु बसमा सवार थिए । बीबीसी
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो