"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद अस्पताल भर्ना

काठमाडौं,मंसिर ८-

प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको हुन्।

‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले फेशबुकमा लेखेका छन्। उनले अहिले स्वास्थ्य स्थिति सामान्य रहेको उल्लेख गरेका छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button