इश्वी सन् २०१७ अगस्ट ११ तारिख।शुक्रबार।वि.सं. २०७४ साल साउन २७ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अगस्ट ११ तारिख। शुक्रबार| नेपाली मितिःवि.सं. २०७४ साल साउन २७ गते।
तिथि– चतुर्थी, २२:४२ बजेउप्रान्त पञ्चमी।नक्षत्र– पूर्वभाद्रपदा, ६:१५ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– सुकर्मा, १६:२९ बजेउप्रान्त धृति। करण– वणिज, ११:४७ बजेदेखि भद्रा, २३:३३ बजेउप्रान्त वववव, ११;११ बजेदेखि वालव, २२:४२ बजेउप्रान्त कौलव ।चन्द्रराशि– मीन ।
दोहामा सूर्योदयः ०५:०५ बजे र दोहामा सूर्यास्तः १८:१२ बजे हुनेछ ।
राहुकालः१०:०१ देखी ११:३८ बजे सम्म । शुभ मुहूर्त :११ः१२ः देखी १२ः०४ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम २८ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५९.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४९.०० कतारी रियाल रहेको थियो ।
