गाजामा इजरायलले फेरि गर्यो आक्रमणः कम्तिमा ३० जनाको मृत्यु, १०० बढी घाइते
एजेन्सी,मंसिर ९-
गाजा र लेबनानको बेरुतमा शनिबार इजरायलले फेरि आक्रमण गरेको छ । यी दुवै स्थानमा भएको इजरायली आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।
बेरुतमा शनिबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो । इजरायलले भने हालसम्म बेरुतमा भएको आक्रमण बारे कुनै टिप्पणी गरेको छैन ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो